पुरुष लिंगको आकार कत्रो हुनु सामान्य हो ?

पुरुषको लिं’गको आ’कार व्यक्तिपिच्छे फरक–फरक हुन्छ। लु’लो र उत्ते’जित अ’वस्थाअनुसार यसको गोलाइ र लम्बाइमा फरक पर्छ। यसका साथै पु’रुष लिं’गको उत्ते’जनाको अवस्था, दिनको समय, कोठाको तापक्रम एवं व्यक्तिको यौ’नक्रि’याकलापको संख्याअनुसार आ’कार घ’टबढ भइरहेको हुन्छ। अन्य दुई खुट्टे स्त’नधारीको दाँजोमा शरीरको अन्य भागको तुलनामा पु’रुषको लिं’ग तुलनात्मक रूपमा मो’टो पाइएको छ।अहिलेसम्मको व्यावसायिक एवं व्यवस्थित तरिकाले सन् २०१५ मा करिब १५ हजार ५ सय २१ पुरुषमा गरिएको एक अध्ययनअनुसार उ’त्तेजित अवस्थामा पुरुषको लिं’ग औसतमा ५.१७ इन्च लामो मापन गरिएको छ। पुरुषको लिं’ग प्रायः बाल्यावस्थादेखि पाँच वर्षको उमेरसम्म हल्का वृद्धि हुन्छ भने किशोरावस्था पुगेको एक वर्षपछिदेखि १७ वर्षको उमेरसम्म वयस्क आकारमा पुग्छ।

अधिकांश मानिसले आफ्नो जननेन्द्रिय अन्य मानिसको यौ’नांगसँग दाँजेर आफ्नो यौ’नांग सा’नो छ भन्ने धारणा बनाउँछन्, जुन गलत हो। त्यसमाथि ‘ब्लु’ फि’ल्म’का पुरुष पार्ट’नर, त्यसमा पनि अफ्रिकी मूलका पुरुषको यौ’नां’गसँग तुलना गर्नेहरूको पनि कमी छैन। यौ’नां’गमा अलि बढी चासो लिने भएर पनि यस्तो गल’त धारणा बनाएको देखिन्छ।वंशाणुगत कारणका साथै वातावरणीय प्रभावले इ’न्डोक्राइन ग्रन्थिको काममा खलल पुर्‍याउने तत्त्वले मात्र पुरुष यौ’नांग सा’नो हुने हुन्छ। तर, २.८ इन्चभन्दा सा’नो लिं’गलाई वास्तवमै सानो अथवा मा’इक्रो पेनि’स मानिन्छ। अ’ण्ड’कोषका साथै यौ’नांग चिसो वातावरण र ह’तास अवस्थामा हुँदा सानो हुने गरेको छ। लामो समय साइकल चलाउने र नमिलेको सिट प्रयोग गर्ने पुरुषमा कालान्तरमा लिं’ग नउ’ठ्ने अर्थात् तिनीहरूको यौ’नांग उ’त्तेजनामा आउन सम’स्या हुने गरेको पाइएको छ।त्यसो त उत्ते’जित अव’स्थामा ५.१ देखि ५.९ इन्चसम्मको लम्बाइ तथा लु’लो अवस्थामा ३.५ देखि ३.९ इन्चसम्म लम्बाइको लिं’गलाई सामान्य मानिन्छ।

अलि अविश्वसनीय नै भए पनि वयस्क पु’रुषको लिं’गको गो’लाइ औसतमा ४.५९ इन्च पाइएको छ। त्यसो त लु’लो अवस्थाको यौ’नांग र उ’त्तेजित अवस्थाको यौ’नांगको लम्बाइबीच खासै सम्बन्ध छैन। अर्थात्, कुनै व्यक्ति विशेषको लुलो अवस्थामा उनको यौ’नांग मापन गरेर उ’त्तेजित अवस्थामा पुग्न सक्ने लम्बाइको आकलन गर्न सकिन्न।र, व्यक्ति विशेषको उमेरसँग उत्ते’जित अवस्थामा पुग्ने यौ’नांगको लम्बाइको आकलन पनि गर्न सकिन्न। तर, पनि सानो उमेरमा अलि बढी लु’लो अवस्थाका यौ’नांगपछि छिटो वृद्धि हुने गरेको पाइएको छ। शिशु अवस्थामा यौ’नांग तन्का’एर नाप्दा औसतमा १.६ इन्च पाइएको छ भने करिब ९० प्रतिशत शिशुको लिं’गको लम्बाइ ०.९४ देखि २.१७ इन्च हुने गरेको छ।पाँच वर्षको उमेरदेखि किशोरावस्थासम्म निकै मन्द वृद्धि हुने पु’रुष लिं’ग त्यसपछि औसतमा २.४ इन्चबाट आ’कार बढेर पाँच वर्षभित्र वयस्क आकारमा पुग्छ। बुढ्यौलीमा वृद्धिसँगै यौ’नांगको आ’कार घट्छ भन्ने हुँदैन। कतिपयमा यौ’नांग सानो हुँदै जाने भ्र’मको ड’र पनि पाइएको छ। केटाहरूमा मा’स हि’स्टेरिया हुन सक्ने कारणमध्ये यौ’नांग सा’नो हुँदै जाला कि भन्ने भ्र’म पनि एक हो।

पेरो’नी नामक यौ’नां’गमा लाग्ने रो’गको ज’टिलता स्वरूप यो सम’स्या निको हुने क्रममा बनेको ख’तका कारण यौ’नांग अलि सानो हँुदै जान सक्छ।कतिपय अध्ययनबाट चोर औँलाभन्दा औँठी लगाउने औँला लामो हुने मानिसको यौ’नांग लामो हुन्छ भन्ने निष्कर्ष निकालेको छ। त्यस्तै, कतिपयले मानिसको उ’चाइ र आका’रबीच सामञ्जस्य छ भनेर दाबी गरिएको देखिन्छ। तर, कतिपय भने यी तर्कमा सहमत छैनन्। जाति विशेषअनुसार पुरुष यौ’नांग ला’मो–छोटो हुन्छ भनेर विश्वास गरिए पनि विभिन्न अनुसन्धानबाट त्यस्तो कुरा प्रमाणित भएको छैन।उदाहरणका लागि काला जातिका पुरुषको यौ’नांग अस्वाभाविक रूपमा ला’मो र ठू’लो हुन्छ भनिए पनि वैज्ञानिक आधार भने छैन। तान्जानियाका २ सय ५३ जना पुरुषमा गरिएको एक अध्ययनअनुसार तिनीहरूको यौ’नां’गको ल’म्बाइ केवल ४.५३ इन्च अर्थात् औसतभन्दा छोटो पाइयो।टेस्टोस्टेरोनलगायत एन्ड्रोजेनले नै यौनां’ग आ’कार, वृद्धि तथा यसको लम्बाइ तय गर्ने हो। किशोरवस्थामा टेस्टोस्टेरोनको मात्रा र यौ’नांगको आकारबीच प्रत्यक्ष सम्बन्ध छ। तर, किशोरवस्थापछि यौ’नांगको आ’कार बढ्दैन।

यसरी युवा वयमा एन्ड्रोजेनको मात्राले यौ’नांग’को आ’कार निर्धारण गर्ने भएकाले पुरुष यौ’नांगको सा’इज बढाउने क’पोलकल्पित विज्ञापनको विश्वास गर्नु हुँदैन।र, यौ’नां’गको सा’इज बढाउने प’म्प, पि’ल्स चक्की र अन्य उपायको मार्केटिङ बढी भइरहेको भए पनि उपलब्धि खासै हुँदैन। श’ल्यक्रियाबाहेक अन्य उपचारले पुरुष यौ’नांगको आकार खासै बढाउँछ भन्ने प्रामाणिक आधार छैन। एन्ड्रोजेनबाहेक शारी’रिक वृद्धि गराउने ग्रोथ ह’र्मोन तथा इन्सु’लिनजस्तो ग्रोथ फ्याक्टर (आईजीएफ) पनि यौ’नांगको विकासमा जिम्मेवार हुन्छ।कतिपयले यौ’नांगको लम्बाइसँग पैतालाको आ’कार र शा’रीरिक उचाइको स’म्बन्ध रहेको बताउँछन्। तर, त्यसको वैज्ञानिक आधार भने छैन। बरु, यौ’नांगको जन्मजात ख’राबी र हातखुट्टाको लम्बाइको सम्ब’न्ध भने हुन सक्छ। यौ’नांग हल्का सानो वा ठूलो हुँदैमा यौ’न स’न्तुष्टिमा खासै भिन्नता आउने होइन। दुवै पा’र्टनरले उत्तिकै यौ’न स’न्तुष्टि पाउन प्रा’क्क्रीडालाई कति महत्त्व दिएका छन्, त्यसमा भर पर्छ।

प्रतिक्रिया दिनुहोस्