थप १,९४८ जनामा कोरोना पुष्टि, ३ हजार १ सय ४० जना संक्रमणमुक्त

थप १,९४८ जनामा कोरोना पुष्टि, ३ हजार १ सय ४० जना संक्रमणमुक्त

काठमाडौं –  बितेको २४ घण्टामा देशभर १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।आज देशभर १६ […]

मोरङको दक्षिणी सिमावर्ती ६ वटा पालिकाहरुले मङ्सिर १५ गतेदेखि विद्यालयहरुमा पठनपाठन सुचारु गर्ने

मोरङको दक्षिणी सिमावर्ती ६ वटा पालिकाहरुले मङ्सिर १५ गतेदेखि विद्यालयहरुमा पठनपाठन सुचारु गर्ने

मंसिर १० बुधवार/रबिन्द्र बराल, नगरपालिकामा पालिका स्तरीय बैठकमा मंगलबार रतुवामाई नगरपालिका , सुनवर्शी नगरपालिका , रङ्गेली नगरपालिका , धनपालथान गाउपालिका , जहदा गाउपालिका र कटहरी गाउँपालिकाको प्रमुखहरु , अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुख हरुकाे संयुक्त बैठकले विद्यालय सन्चालन गर्ने निर्णय गरेको छ । साे बैठक ले प्रत्येक विद्यालयले विद्यार्थी/शिक्षकहरुलाई अनिवार्य साबुन पानीले […]

चित्रबहादुर केसीलाई कोरोना संक्रमण

चित्रबहादुर केसीलाई कोरोना संक्रमण

काठमाडौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना भाइरसको संक्रमण भएको छ । केही दिनयता निमोनिया भएपछि पीसीआर टेष्ट गर्दा उनलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । केसीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको राष्ट्रिय जनमोर्चाले जानकारी दिएको छ । उनी ८० कटेका पाका कम्युनिस्ट नेता हुन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसी खरो भाषणका कारण चर्चा […]

सहरमा व्यापक संक्रमण, काठमाडौं उपत्यका ‘हटस्पट’ !

सहरमा व्यापक संक्रमण, काठमाडौं उपत्यका ‘हटस्पट’ !

काठमाडौं १६ कार्तिक । संघीय राजधानी काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले हालै गरेको सेरो प्रिभिलेन्स सर्भेले सहरी क्षेत्रमा समुदायमै संक्रमण फैलिएको देखाएको छ। त्यसमा पनि काठमाडौं उपत्यका ‘हटस्पट’ बनेको छ। उपत्यकामै कुल संक्रमितको संख्या ७६ हजार ३ सय ४८ पुगेको छ। महाशाखाका निर्देशक डा. वासुदेव […]

दसैँ मनाएर फर्कनेबाट काठमाडौँमा संक्रमण बढ्ने आँकलन : एक हप्ता क्वारेन्टाइनमा बस्न आग्रह

दसैँ मनाएर फर्कनेबाट काठमाडौँमा संक्रमण बढ्ने आँकलन : एक हप्ता क्वारेन्टाइनमा बस्न आग्रह

काठमाडौं /दसैँपछाडी फर्कनेहरुबाट काठमाडौँ उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान दिदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारीसँगसँगै समूदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन् । दसैँ सकिएसँगै यतिवेला देशका विभिन्न स्थानबाट काठमाडौं […]

प्रधानमन्त्री ओली महाभारतका अभिमन्यु हुन् – ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल

प्रधानमन्त्री ओली महाभारतका अभिमन्यु हुन् – ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल

राष्ट्रवादीहरू प्रधानमन्त्रीमा पक्षमा एक हुँदै हुनुहुन्छ,विगत दुई दशकदेखि ग्रेटर नेपालको मुद्दा उठाउदै आउनु भएका ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले आज आफ्नो सामाजिक सन्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै प्रधानमन्त्रीओली महाभारतका अभिमन्यु हुन भन्नुभएको छ । फणीन्द्र नेपालले आज आफ्नो सामाजिक सन्जाल फेसबुकमा यस्तो स्टाटस लेख्नुहुन्छ ” मलाई आज केपी शर्मा ओलीमाथी आफ्नै भनिनेहरू खनिएको देख्ता महाभारतको […]

विगत जस्तो रहेन दशैंको रौनक

विगत जस्तो रहेन दशैंको रौनक

काठमाडौं, कार्तिक १३ ।राजधानी काठमाडौंमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन ।कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै गरेको राजधानीको ग्रामीण भेगमा गतवर्षको दशैँमा टोलैपिच्छेका चौतारी, चोक एवं सार्वजनिक स्थलमा लिङ्गे, जाँते र रोटे पिङ हालेर चचहुई गर्दै खेल्ने मानिसको भीड […]

डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक बिधिबाट पाठेघरको सफल शल्यक्रियाराम धामी

डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक बिधिबाट पाठेघरको सफल शल्यक्रियाराम धामी

डडेल्धुरा– डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक बिधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ । पहिलो पटक अस्पतालमा दूरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरिएको हो । पछिल्लो १० दिनमा चार जनाको दूरबिन प्रविधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । चारै जनाको अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर राजन शाह नेतृत्वको चिकित्सकको टोलीले दूरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरेको हो […]

अहिलेको रेल देखाएर इज्जत राख्न खोज्नु त फरिया उचालेर स्तन ढाकेजस्तै हो

अहिलेको रेल देखाएर इज्जत राख्न खोज्नु त फरिया उचालेर स्तन ढाकेजस्तै हो

सुष्मा तिमिल्सिना : प्रधानमन्त्री ओलीको सपना, उनको योजना रेल यथावत विपना भइदियो- रेल आयो ! सामाजिक संजाल आज भोलि यति छिटो छ कि बहस, पैरवि, फैसला बनेर कुनै पनि बिषय घडिको सुई चले जस्तै सेकेण्डमै आइहाल्छ। नेपालको कुना मात्र होइन विश्वको हरेक कुनामा पुगेका नेपालीलाई यो हप्ता जनकपुर-जयनगर रेलको बिषयले छोयो । सपनामय रेल साँच्चै […]

आलु, प्याज महँगाेमा बेच्ने व्यापारीलाई नाै लाख ६५ हजार जरिबाना

आलु, प्याज महँगाेमा बेच्ने व्यापारीलाई नाै लाख ६५ हजार जरिबाना

काठमाण्डाै – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार एकैदिन आठ जना व्यवसायीलाई १४ लाख ७० हजार रुपैयाँ जरिबाना तिराएको छ । बिहीबार ६ जना आलु तथा प्याज व्यवसायीलाई मात्रै नौ लाख ६५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ । आलु, प्याजमा कालोबजारी गर्ने उलक सब्जी भण्डार, दुलाल आलु भण्डार, रञ्जन आलु प्याज भण्डार, […]