कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु, १३ हजारमा सङ्क्रमण

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु, १३ हजारमा सङ्क्रमण

काठमाडौँ, जेठ ११ गते । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् । एनआरएनका अनुसार संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा पाँच, बेलायत र नेपालमा दुईदुई तथा संयुक्त राज्य अमेरिका, कतार […]

कतारमा नेपालीलाई गोली हानेर दिइयाे मृत्युदण्ड

कतारमा नेपालीलाई गोली हानेर दिइयाे मृत्युदण्ड

दोहा / कतारमा एक जना नेपालीलाई मृत्युदण्ड दिइएको छ । महोत्तरीको औराही–१,का अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो । अनिल चौधरीलाई सुनाइएको सजाय कार्यन्वयन गराइएको भनेर कतार सरकारले एक महिनाअघि जानकारी पठाएको कतारस्थित नेपाली दूतावास स्रोतले जनाएको छ । दूतावासले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएकाे छ । चौधरी एक कतारी नागरिकको हत्याको […]

भारतीय सेनामा कार्यरत नेपाली भन्छन- गोर्खाली सैनिकले जन्मभूमीप्रति गद्धारी गर्ने कुरा सोच्नै सकिँदैन

भारतीय सेनामा कार्यरत नेपाली भन्छन- गोर्खाली सैनिकले जन्मभूमीप्रति गद्धारी गर्ने कुरा सोच्नै सकिँदैन

रमेश कार्की –म भारतिय सेनामा काम गर्छु । तर यो होइन कि मलाई नेपालको भन्दा भारतको बढी माया छ । नेपाल आमाको छोराले यस्तो कदापी सोच्न सक्दैन् । म लगायत हजारौं भारतीय गोर्खाली फौजको मन यस्तै होला र हुनु पनि पर्छ । यी सबै गोर्खा फौज नेपाल भारत सन्धि सम्झौताकै अनुरुपका हुन् । लाखौ युवा […]

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार, अनलाइनबाट भाषा परीक्षा

दक्षिण कोरिया थप नेपाली श्रमिक लैजान तयार, अनलाइनबाट भाषा परीक्षा

जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो। नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले मङ्गलबार रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताएका हुन्। उनले पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिने जनाएका छन्। इपिएस प्रणालीअन्तर्गत […]

कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै

कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै

लण्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या ९६ पुगेको छ । यो विश्वभरबाट सङ्कलित तथ्यांकमा आधारित सङ्ख्या हो । विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उल्लेख गरेको छ । एनआरएनएको स्वास्थ्य समितिले शनिवार (१६ मे २०२०) साँझसम्म सङ्कलन गरेको आङ्कडामा यस्तो देखिएको हो । कोरोनाले सबैभन्दा बढी बेलायतमा ६३ […]

मलेसियामा थप ९ नेपाली सुरक्षा गार्डमा देखियो कोरोना

मलेसियामा थप ९ नेपाली सुरक्षा गार्डमा देखियो कोरोना

क्वलालम्पुर । मलेसियामा थप ९ जना नेपाली सुरक्षा गार्डमा को;रोना भाइरस (को’भिड–१९) को संक्र’मण देखिएको छ । गएको मे ७ तारिख राजधानी क्वालालम्पुर नजिकै रहेको चेरास स्थित एक सपिङ सेन्टरमा काम गर्ने ९ जना नेपाली सुरक्षा गार्डहरूलाई एकैदिन कोरोना पोजेटिभ देखिएको थियो । त्यहाँ कार्यररत रहेका अन्यलाई भने मे ८ तारिखदेखि होस्टेलमै क्वारेन्टाइनमा राखिएको थियो […]

कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु

सउल । इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ । दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृत्यु भएको हो । सात वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको ‘नाइटड्युटी’ सकेर मङ्गलबार बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका थापा साँझको […]

भारतीय सीमामा तारबार लगाउन सहयाेग गर्छाैं : एनआरएनए अध्यक्ष

भारतीय सीमामा तारबार लगाउन सहयाेग गर्छाैं : एनआरएनए अध्यक्ष

युरोप, १ जेठ । बुधबार (मे १३) नेपाल पत्रकार महासंघ युरोप शाखाले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तको प्रमुख आतिथ्यतामा एक अन्तरक्रिया कार्यक्रम (अनलाइन जुम एप मार्फत) सम्पन्न गरेको छ । कोरोना भाइरसले विश्वभरमा रहेका नेपाली विद्यार्थी एवं श्रमिकहरुलाई प्राथमिकताका साथ स्वदेश फर्काउन आफुहरु लागिपरेको अध्यक्ष पन्तले बताएका छन् । उनले कतिपय देशहरुमा […]

दक्षिण कोरियामा पाँच लाखको रोजगारी गुम्यो, नेपाली पनि प्रभावित

दक्षिण कोरियामा पाँच लाखको रोजगारी गुम्यो, नेपाली पनि प्रभावित

काठमाडौं : को;रोनाका कारण दक्षिण कोरियामा झण्डै पाँच लाख रोजगारी गुमेको छ। यति धेरै रोजगारी गुमेको यो दुई दशकयताकै उच्च हो। कोरियाको एक तथ्याङ्क अनुसार गएको महिना मात्र चार लाख ७६ हजारभन्दा बढीले रोजगारी गुमाएका छन्। यो सङ्ख्या सन् १९९९ पछिको सबैभन्दा बढी हो। यसरी रोजगारी गुमाउनेमा अधिकांश अस्थायी तथा पार्टटाइम कामदार छन्। प्रायः सबै […]

कतारमा २५ हजारमा कोरोनाभाइरसको संक्रमण

कतारमा २५ हजारमा कोरोनाभाइरसको संक्रमण

नेपाली र भारतीय कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार मात्र एक हजार ५२६ जना नयाँ संक्रमित भेटिएको बताएको छ । कूल संक्रमितमध्ये हाल २२ हजार ११६ जना उपचारका क्रममा रहेका छन् ।कतार समाचार एजेन्सीका अनुसार कतारमा तीन हजार १९ जना […]