विवादित बयानपछि वर्षा राउतले दिइन् यस्तो स्पष्टीकरण

विवादित बयानपछि वर्षा राउतले दिइन् यस्तो स्पष्टीकरण

काठमाडौं।लाइभ कुराकानीका क्रममा सीमा विवादका विषयमा बोल्दा आलोचित भएपछि अभिनेत्री वर्षा राउतले स्पष्टीकरण दिएकी छिन्। फेसबुकमा एउटा पोस्ट गर्दै वर्षाले लाइभ अन्तरवार्ताको क्रममा आफ्नो बोली केही चिप्लिएको भए पनि मनभित्र आफ्नो देश र आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा अलिकति पनि नचुकेको बताउकी छिन् । उनले लेखेकी छिन् ‘म नेपाली हुँ, नेपाली हुनुमा गर्व छ ।’ उनले, अब […]

बलिउड अभिनेता किरण कुमार कोरोनाभाइरस संक्रमित

बलिउड अभिनेता किरण कुमार कोरोनाभाइरस संक्रमित

बलिउड अभिनेता किरण कुमार कोरोनाभाइरसद्वारा संक्रमित भएका छन् । किरणले आफूले आफैंलाई घरभित्र क्वारेन्टाइनमा राखेका छन् । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । यसबारे एक बयान जारी गर्दै किरण कुमारले भने, ‘म एउटा सानो परीक्षणका लागि अस्पताल जाँदा कोरोनाभाइरसद्वारा संक्रमित भएको थाहा भयो । परीक्षणको प्रक्रिया सुरु हुनुअघि […]

अभिनेत्री जान्हवी कपुरको घरमा काम गर्नेमा देखियो कोरोना संक्रमण

अभिनेत्री जान्हवी कपुरको घरमा काम गर्नेमा देखियो कोरोना संक्रमण

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री जान्हवी कपुरको घरमा काम गर्ने एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भारति मिडियाका अनुसार घरमा काम गर्ने सहयोगीमा कोरोना देखिएपछि निर्माता बोनी कपुरले आफ्ना परिवारका सदस्यलाई सेल्फ क्वारेन्टाइनमा राखेको बताइएको छ । बोनी कपुरको घरमा काम गर्ने सहयोगीमा मंगलबार कोरोना देखिएको मिडियामा जनाइएको छ । निर्माता बोनी कपुरका परिवार […]

भारतीयलाई मनिषा कोइरालाको जवाफ : ‘श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन’

भारतीयलाई मनिषा कोइरालाको जवाफ : ‘श्रम बेच्न हुन्छ, तर स्वाभिमान बेच्नु हुँदैन’

काठमाडौं : नेपालले नयाँ नक्सा जारी गरेपछि त्यसको समर्थन गरेकी अभिनेत्री मनिषा कोइरालाले आफूविरुद्ध नकारात्मक टिप्पणी गर्ने भारतीयहरुलाई जवाफ फर्काएकी छिन्। नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्ले पारित गरेकोबारे परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले गरेको ट्विटलाई समर्थन जनाउँदै कोइरालाले ‘हाम्रो सानो देशको गरिमा कायम राख्नुभएकोमा धन्यवाद! यी तीन महान देशहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्ता हुने आशा गरेका छौं,’ लेखेकी […]

बिरामी आमालाई लिएर गाउँ गए नवाजुद्दीन, श्रीमती आलियाले मागिन् सम्बन्धविच्छेद

बिरामी आमालाई लिएर गाउँ गए नवाजुद्दीन, श्रीमती आलियाले मागिन् सम्बन्धविच्छेद

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी आजकाल समस्यामा घेरिएका छन् । एकातिर उनी आफ्नी बिरामी आमालाई लिएर आफ्नो पैतृक गाउँ बुढाना गएका छन् भने अर्कोतर्फ उनकी श्रीमती आलियाले उनलाई लिगल नोटिस पठाएर सम्बन्धविच्छेद र अंशको माग गरेकी छिन् । भारतीय सञ्चार माध्यमसँगको एक कुराकानीमा आलियाका वकिल अभय सहायले आलियाले नवाजलाई उक्त नोटिस ह्वाट्सएप र इमेलमार्फत् पठाएको जानकारी […]

अभिनेता मनमीत ग्रेवालले गरे आत्महत्या, लकडाउनमा बढेको ऋणका कारण डिप्रेशनका शिकार

अभिनेता मनमीत ग्रेवालले गरे आत्महत्या, लकडाउनमा बढेको ऋणका कारण डिप्रेशनका शिकार

सब टिभीको शो ‘आदत से मजबुर’ मा देखिएका अभिनेता मनमीत ग्रेवालले शुक्रबार आत्महत्या गरेका छन् । ३२ वर्षका मनमीतले शुक्रबार राती पासो लगाएर आत्महत्या गरेका हुन् । उनी आफ्नी श्रीमतीसँगै मुम्बईमा बस्दै आएका थिए । भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार मनमीत लकडाउनका कारण निकै चिन्तित थिए । लकडाउनका कारण उनको कमाई रोकिएको थियो र यसैले […]

‘मलाई कसैको पति चाहिँदैन, मसँग निकै सुन्दर र माया गर्ने पति छन्’ : सनी लियोन

‘मलाई कसैको पति चाहिँदैन, मसँग निकै सुन्दर र माया गर्ने पति छन्’ : सनी लियोन

एजेन्सी – बलिउड अभिनेत्री सनी लियोन बोल्ड सीनका कारण मात्र होइन निडर बयानका कारण पनि निकै चर्चामा आउने गर्छिन् ।सनी लियोन प्रायः फिल्म उद्योग र समाजको सोचलाई लिएर विभिन्न धारणा व्यक्त गरिरहेकी हुन्छिन् ।उनलाई बलिउडमा विभिन्न आरोप पनि लाग्ने गर्छन् । पूर्व पोर्न स्टार भएकाले उनलाई धेरैले विभिन्न प्रकारले आलोचना पनि गर्ने गर्छन् । उनलाई […]

उर्वशीले डान्स सिकाएर कमाएको ५ करोड लगाइन् कोरोनाविरुद्धको लडाइँमा

उर्वशीले डान्स सिकाएर कमाएको ५ करोड लगाइन् कोरोनाविरुद्धको लडाइँमा

महामारीका रूपमा विश्वभर फैलिइरहेको कोरोना भाइरस संक्रमणले भारतमा पनि उत्तिकै प्रभावित बनाएको छ।मुश्किलको यो घडीमा मानिसहरू सरकारलाई सहयोग गर्न अगाडि बढिरहेका छन्। बलिउडका कलाकारहरूले पनि कोरोना भाइरसविरुद्धको लडाइँमा सघाइरहेका छन्। कतिपय स्टार कलाकारले पीएम केयर्स फन्डमा रकम सहयोग गरेका छन्। त्यसै गरी कतिपय कलाकारले मुस्किलको यो घडीमा गरिबहरूलाई सघाइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीय सञ्चारमाध्यमका […]

अल्लु अर्जुनको ‘पुष्पा’मा ६ मिनेटको एक्सनका लागि ६ करोड

अल्लु अर्जुनको ‘पुष्पा’मा ६ मिनेटको एक्सनका लागि ६ करोड

साउथका चर्चित नायक अल्लु अर्जुनको मुख्य भूमिका रहने चलचित्र ‘पुष्पा’को छायांकनको तयारी भैरहेको छ । भारतमा लक डाउन खुलेसँगै यो चलचित्रको छायांकन सुरु हुनेछ ।यो चलचित्रमा एक्सन दृश्यका लागि महंगो रकम खर्च गर्न लागिएको भारतीय मिडियाले बताएका छन् ।भारतीय मिडियाका अनुसार, ६ मिनेट लामो एक्सनको दृश्यका लागि मात्रै ६ करोड रुपैयाँ खर्च गर्ने तयारी यसको […]

रामायणसँग जोडिएको एक गल्तीका कारण तनावमा भएकी सोनाक्षी भन्छिन्, ‘अहिलेसम्म ट्रोल हुँदा दुःख लाग्छ’

रामायणसँग जोडिएको एक गल्तीका कारण तनावमा भएकी सोनाक्षी भन्छिन्, ‘अहिलेसम्म ट्रोल हुँदा दुःख लाग्छ’

आफ्नो रामायण ज्ञानको विषयमा सोनाक्षी सिन्हा पछिल्लो निकै समयदेखि ट्रोल भइरहेकी छिन् । वास्तवमा, गत वर्ष सोनाक्षी कौन बनेगा करोडपतिमा जाँदा उनलाई अमिताभले हनुमानले संजीवनी बुटी कसका लागि ल्याएका थिए भनेर सोधेको प्रश्नको जवाफ दिन सकेकी थिइनन् । यसका लागि उनी मज्जाले ट्रोल भएकी थिइन् र यो सिलसिला अहिलेसम्म जारी छ । ट्रोलिङबारे बोलिन् सोनाक्षीः […]