दुई सय रुपियाँ क्रेटमा पनि बिकेन गोलभेँडा, माइकल भन्दै काँक्रो किन्दैनन् व्यापारी

दुई सय रुपियाँ क्रेटमा पनि बिकेन गोलभेँडा, माइकल भन्दै काँक्रो किन्दैनन् व्यापारी

काठमाडाैँ, जेठ १२ गते । सिन्धुलीको घ्याङलेक गाउँपालिकाकी रोशनी श्रेष्ठ, भेटेरीनरी तथा कृषि प्राविधिक हुनुहुन्छ । एसइइ परीक्षापछि १५ महिनाको पाठ्यक्रम पूरा गरी यतिबेला उहाँ गाउँमै प्राविधिक सेवा गर्दै घ्याङलेक गाउँपालिकाको रामपुरमा व्यावसायिक तरकारी खेती गर्नुभएको छ । अघिल्लो वर्ष गोलभेँडाको निकै राम्रो मूल्य पाएपछि यो वर्ष १० रोपनी जग्गामा उहाँले गोलभेँडा खेती गर्नुभएको हो […]

विद्युत महसुल कम गर्नुपर्नेमा जोड

विद्युत महसुल कम गर्नुपर्नेमा जोड

काठमाडौँ जेठ १२ गते । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको विद्युत् महसुल परिवर्तनको प्रस्ताव उपभोक्ता, अर्थतन्त्रको उत्थान र कोरोनाको असरको सन्दर्भमा अनुपयुक्त र विडम्बनापूर्ण रहेको भन्दै सरोकारवालाले दुःख प्रकट गरेका छन् । विद्युत् नियमन आयोगले प्रस्तावित महसुलदरमाथि आयोजना गरेको सार्वजनिक सुनुवाईमा सहभागी सबैले विद्युत् महसुल घटाउनुपर्ने पर्याप्त वातावरण र आवश्यकता रहे पनि बढाउन खोजिएको भन्दै […]

राजाकाे तस्वीर भएका नोट नचलाउन राष्ट्र बैंकको निर्देशन

राजाकाे तस्वीर भएका नोट नचलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वराजाका तस्वीर अंकित नोट प्रयोगमा नल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरी पूर्व राजाको तस्बिर अंकित नोट चलन चल्तीको लागी बजारमा नपठाउन निर्देशन दिएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले क्लीन नोट नीति अन्तर्गत सो निर्देशन जारी गरेको हो । यो […]

लिपुलेक प्रकरणपछि भारतले लगायो पाम निर्यातमा रोक

लिपुलेक प्रकरणपछि भारतले लगायो पाम निर्यातमा रोक

लिपुलेक हुँदै चीनतर्फ जाने बाटो खोलेकोमा तीव्र विरोध शुरू भएपछि भारतले नेपालबाट हुने पाम तेलको निर्यातमा रोक लगाएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त बाटो उद्घाटन गरेको ४ दिनपछि वैशाख २९ बाट पाम तेलको निर्यात रोकिएको हो । पाम तेल निर्यात गर्न ५ महिनाअघि भारतले नै अनुमति दिएका ३९ नेपाली फर्मको इजाजत निलम्बन गर्न […]

यसवर्ष वृद्धभत्ता र तलब नबढ्ने

यसवर्ष वृद्धभत्ता र तलब नबढ्ने

काठमाडौंः स्रोतको संकट भएका वेला ठूलो नभई यथार्थवादी बजेट बनाउन विज्ञहरू एवं योजना आयोगले समेत सुझाब दिए पनि अर्थ मन्त्रालय भने विगतकै जस्तो बजेटको आकार बढाउने पक्षमा देखिएको छ ।अर्थ मन्त्रालयले सवा १७ खर्ब हाराहारी आकारको बजेट निर्माण गरिरहेको हो । राजस्वको लक्ष्य गत वर्षकै हाराहारीमा राख्ने, आन्तरिक तथा बाह्य ऋण र अनुदान परिचालनलाई बढाउने […]

गोदावरी नगरपालिमा कालिमाटी, बल्खु र बानेश्वरकाबाट फलफूल तथा तरकारी आयात गर्न निषेध

गोदावरी नगरपालिमा कालिमाटी, बल्खु र बानेश्वरकाबाट फलफूल तथा तरकारी आयात गर्न निषेध

ललितपुर, ०८ जेठ । गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ । को’रोना भाइरसको जो’खिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो । नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी गर्नुभएको सूचनामा कालिमाटी, बल्खु र बानेश्वरबाट आउने फलफूल तथा तरकारी ल्याइ […]

९२ हजार मेटन चामल मौज्दात छ ढुक्क हुनुस : खाद्य व्यवस्था तथा व्यापार कम्पनी

९२ हजार मेटन चामल मौज्दात छ ढुक्क हुनुस : खाद्य व्यवस्था तथा व्यापार कम्पनी

८ जेठ, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग १६ हजार ५०४ र निजी क्षेत्रका उद्योगसँग ७५ हजार मेट्रिक टन गरी दुई निकायसँग ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात छ […]

ऊर्जामन्त्री पुनमार्फत् कोरोना कोषमा १ करोड ११ लाख सहयोग

ऊर्जामन्त्री पुनमार्फत् कोरोना कोषमा १ करोड ११ लाख सहयोग

निजी जलविद्युत आयोजना प्रवर्द्धकहरूको संगठन स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान) ले कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थपना गरेको राहत कोषमा १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । इपान अध्यक्ष शेलेन्द्र गुरागाईंले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तमार्फत शुक्रबार उक्त रकम बराबरको […]

‘डेरावाल बैंकर’लाई घरभेटीको धम्की -कि बैंकमा काम गर्न जान छोड, कि कोठा छोड

‘डेरावाल बैंकर’लाई घरभेटीको धम्की -कि बैंकमा काम गर्न जान छोड, कि कोठा छोड

काठमाडौँ । सुजन महर्जन (नाम परिवर्तन) आफ्ना दाइसँग जागिरकै सिलसिलामा काठमाडौँमा डेरा गरी बसेका छन् । पालै पालो सेवा दिने बैंकले बनाएको नियम अनुसार विहीबार टेलरमा बसेर काम गर्ने जिम्मा उनको थियो । जागिरको सवाल छ, काम गर्न जान नदिने कुरै भएन । उनी बाहिर हिँडेको देखेपछी घरभेटीलाई पनि छिमेकीले यस विषयमा सोधेछन्, केहिले गाली […]

कोरोना रोकथाममा खटिने जनप्रतिनिधिलाई भत्ता

कोरोना रोकथाममा खटिने जनप्रतिनिधिलाई भत्ता

जिल्लाका केही स्थानीय तहले कोरोना महामारीको समयमा स्थानीय तहबाट पाउने भत्ता राहत कोषमा जम्मा गर्ने निर्णय गरे पनि पाटन नगरपालिकाले भने जनप्रतिनिधिलाई भत्ता दिने निर्णय गरेको छ । डिलासैनी र दोगडाकेदार गाउँपालिकाले कोरोना महामारीसँग जुध्न जनप्रतिनिधिहरूले आफूले बैठकमा पाउने भत्ता कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । पाटन नगरपालिकाका जनप्रतिनिधिले भने कोरोना नियन्त्रणको […]