पुरुष लिंगको आकार कत्रो हुनु सामान्य हो ?

पुरुष लिंगको आकार कत्रो हुनु सामान्य हो ?

पुरुषको लिं’गको आ’कार व्यक्तिपिच्छे फरक–फरक हुन्छ। लु’लो र उत्ते’जित अ’वस्थाअनुसार यसको गोलाइ र लम्बाइमा फरक पर्छ। यसका साथै पु’रुष लिं’गको उत्ते’जनाको अवस्था, दिनको समय, कोठाको तापक्रम एवं व्यक्तिको यौ’नक्रि’याकलापको संख्याअनुसार आ’कार घ’टबढ भइरहेको हुन्छ। अन्य दुई खुट्टे स्त’नधारीको दाँजोमा शरीरको अन्य भागको तुलनामा पु’रुषको लिं’ग तुलनात्मक रूपमा मो’टो पाइएको छ।अहिलेसम्मको व्यावसायिक एवं व्यवस्थित तरिकाले सन् […]

बारामा एकैदिन थपिए २३ संक्रमित, गढीमाईमा मात्रै २१ जना

बारामा एकैदिन थपिए २३ संक्रमित, गढीमाईमा मात्रै २१ जना

वीरगञ्ज । बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान ७२ जना नयाँ संक्रमण पुष्टि भएको सूची सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूची अनुसार ७२ मध्ये २३ जना बाराको रहेको उल्लेख छ । यससँगै जिल्लामा संक्रमित व्यक्तिहरुको संख्या ३९ पुगेको छ । किटजन्य रोग अनुसन्धान तथा […]

काठमाडौँमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

काठमाडौँमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौँ जिल्लामा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सोमबार जारी गरिएको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको ह। मन्त्रालयका अनुसार टोखा नगरपालिका ३ का २७ वर्षीय पुरुष, सोही नगरपालिकाको वडा ६ का ४१ वर्षीय पुरुष तथा बूढानीलकण्ठ नगरपालिका ३ […]

भक्तपुरका तेस्रो कोरोना संक्रमितको सम्पर्कमा रहेका १२ जनाको रिपोर्ट ‘नेगेटिभ’

भक्तपुरका तेस्रो कोरोना संक्रमितको सम्पर्कमा रहेका १२ जनाको रिपोर्ट ‘नेगेटिभ’

भक्तपुर : कोरोना भाइरस संक्रमण पुष्टि भएका भक्तपुरका तेस्रो संक्रमित पुरुषको परिवार र उनको सम्पर्कमा रहेका १२ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक भक्तपुर नपा ५ योसिंखेल निवासी ४२ वर्षीय पुरुषको घरपरिवारसहित १२ जनाको कोरोना भाइरस परीक्षण नेगेटिभ आएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका प्रमुख प्रहरी […]

चीनमा कोरोनाविरुद्धको खोपको पहिलो परीक्षण सफल

चीनमा कोरोनाविरुद्धको खोपको पहिलो परीक्षण सफल

११ जेठ, काठमाडौं । चिनियाँ कम्पनीले विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको परीक्षण नतिजा सकारात्मक आएको छ ।शुक्रबार विज्ञान शोध पत्रिका लेन्सेन्टमा प्रकाशित नतिजा अनुसार चिनियाँ कम्पनीले बनाएको यो खोपको मानव परीक्षणको पहिलो चरणको नतिजा सकारात्मक देखिएको हो । यो परीक्षण १ सय ८ जनामा गरिएको थियो । पहिलो चरणमा २८ दिनसम्म उनीहरुमा यो […]

भरतपुर अस्पतालको आईसियूमा एक जनाको मृत्यु, स्वाबको नतिजा आउन बाँकी

भरतपुर अस्पतालको आईसियूमा एक जनाको मृत्यु, स्वाबको नतिजा आउन बाँकी

चितवनको भरतपुर अस्पतालको आईसियूमा उपचारका लागि ल्याइएका एक पुरूषको मृत्यु भएको छ।उपचारका लागि नवलपरासी रामग्राम-५ बाट भरतपुर ल्याइएका ती ४८ वर्षिय पुरुष दुई दिनदेखि गम्भीर विरामी भएको अस्पतालका चिकित्सक प्रमोद पौडेलले सेतोपाटीलाई बताए। उनलाई लुम्बिनी अञ्चल अस्पतालले भरतपुर अस्पताल रिफर गरेको थियो। अस्पताल ल्याउँदा मृतक छाती दुख्ने, वान्ता हुने तथा श्वाप्रश्वासको समस्याबाट ग्रस्त थिए। उनको […]

कोरोनाको प्रभावकारी औषधि भेटियो

कोरोनाको प्रभावकारी औषधि भेटियो

कोरोना भाइरसविरुद्धको औषधि पत्ता लगाउन अहोरात्र खटिरहेका अष्ट्रेलियाका बैज्ञानिकहरुले एन्टि प्यारासाइटिक (परजिवी मार्ने) औषधिले प्रयोगशालामा ४८ घन्टा भित्र कोरोना भाइरस पनि मार्न सफल भएको तथ्य पत्ता लगाएका छन् । बैज्ञानिकहरुले उक्त सामान्य प्यरासाइटिक ड्रग्सले सार्स – कोभ –२ भाइरस ४८ घन्टा भित्र मरेको दावी गरेका हुन् । सेल कल्चरमा वृद्धि भइरहका भाइरस मार्न सो औषधि […]

डा.अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित

डा.अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित

काठमाण्डाै : इजरायलको ७२ औँं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनु भएको छ। विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ डा शाक्यलाई दिइएको हो । उहाँ यो सम्मानबाट सम्मानिन हुने एशियाली मुलुककै पहिलो राजदूत हुनुहुन्छ । राजदूत […]

कोरोना भाइरस : चीनमा बन्दै गरेको खोपप्रति आशा

कोरोना भाइरस : चीनमा बन्दै गरेको खोपप्रति आशा

-कोभिड-१९ को महामारी नियन्त्रणका लागि संसारभर विभिन्न अध्ययन र प्रयोग भइरहेका छन् । तीमध्येको हो, चीनमा भइरहेको भ्याक्सिन बनाउने प्रयास । सुरुवाती परीक्षणमा यो भ्याक्सिन प्रभावकारी देखिएको वैज्ञानिकहरूको दाबी छ । मेडिकल जर्नल ‘लान्सेट’मा प्रकाशित शोधअनुसार १८ देखि ६० वर्षसम्मका एक सय आठजनामा गरिएको परीक्षणमा खोपको एक डोजले दुई साताभित्र ‘टी सेल्स’ भनिने प्रतिरक्षा कोषहरू […]

वडाध्यक्षले नै एम्बुलेन्स चलाएर बिरामी अस्पताल लगे

वडाध्यक्षले नै एम्बुलेन्स चलाएर बिरामी अस्पताल लगे

एउटा वडाध्यक्षको काम विकास निर्माण र आफ्ना जनताका लागि वडाको क्षेत्राधिकारभित्र पर्ने सेवा दिनु मुख्य जिम्मेवारी हो। दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का भने आफैं एम्बुलेन्स चालक बनेर नागरिकको सेवामा लागेका छन्। वडाध्यक्ष खड्काले आफैंले एम्बुलेन्स चलाएर खुल्लेक गाउँबाट बिरामी लिएर दिपायलस्थित शैलेश्वरी अस्पताल पुर्‍याए। खुल्लेककी ६५ वर्षीया राजकुमारी खड्का गाउँमा उपचार नपाएर छटपटाएपछि […]