काठमाडौंलाई सिल गरेर आन्तरिक अर्थतन्त्र चलायमान बनाउन मेयर शाक्यको आग्रह

काठमाडौंलाई सिल गरेर आन्तरिक अर्थतन्त्र चलायमान बनाउन मेयर शाक्यको आग्रह

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकालाई पूर्ण रुपमा सिल गरेर उद्योग कलकारखाना र निर्माणका काम अघि बढाउन आग्रह गरेका छन्। उनले उपत्यकामै रहेकको जनशक्तिलाई परिचालन गर्नुपर्ने बताएका छन्। ‘तत्काल उद्योग–व्यवसाय चलाउने, कार्यालय खोल्ने, निर्माणका काम अघि बढाउने नाममा अनावश्यक रुपमा नागरिक उपत्यका भित्र्याउने हो भने झन समस्या हुन्छ,’ मेयर शाक्यले भने, ‘अहिले उपत्यकामा जति जनशक्ति […]

रुकुम चौरजहारी घटनाका दोषीलाई कडा कारबाही गर्न जनार्दन शर्माको माग

रुकुम चौरजहारी घटनाका दोषीलाई कडा कारबाही गर्न जनार्दन शर्माको माग

काठमाडौँ- नेकपा स्थायी कमिटी सदस्य एवम पूर्वगृहमन्त्री जनार्दन शर्माले रुकुमको चौरजहारीस्थित सोती घटनाका दोषीलाई छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन्। गत शनिबार अन्तर्जातीय प्रेमलाई लिएर झडप हुँदा जाजरकोट भेरी नगरपालिका-४ का नवराज विक र चौरजहारीका टिकाराम सुनारको मृत्यु भएको थियो। जाजरकोटका नवराज विक र चौरजहारीकी १९ वर्षकी युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर युवाहरुबीच […]

मदिरा र सुर्तीमा कर बढाउन सरकारलाई सुझाव

मदिरा र सुर्तीमा कर बढाउन सरकारलाई सुझाव

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि केन्द्रित गरेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले मदिरा तथा सुर्तीजन्य पदार्थमा कर बढाउन र बढाएको करबाट उठ्ने राजश्व स्वास्थ्य क्षेत्रमा केन्द्रित गरी लगानी गर्न सरकारलाई सुझाव दिएको सभापति जयपुरी घर्तीले जानकारी […]

जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गराउने सरकारी योजना

जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गराउने सरकारी योजना

काठमाडौं– सरकारले कुल जनसंख्याको दुई प्रतिशतलाई कोरोना परीक्षण गर्ने योजना बनाएको छ। राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले विज्ञहरुले दिएको सल्लाहबमोजिम कम्तिमा जनसंख्याको २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजना रहेको सुनाए। औषधि र स्वास्थ्य उपकरणको खरीदमा सिर्जना भएका अप्ठ्याराहरू हल भएको उनले जानकारी गराए। कोरोना संक्रमण नियन्त्रणमा सरकारको पहलकदमी प्रभावकारी भएको उनले बताए। एकमात्र प्रयोगशालाबाट […]

चितवनमा झण्डै तीन हजार क्षमता सहितको क्वारेन्टाईन तयार

चितवनमा झण्डै तीन हजार क्षमता सहितको क्वारेन्टाईन तयार

चितवनमा झण्डै तीन हजार क्षमता सहितको क्वारेन्टाईन तयार भएका छन् । जिल्लाका सात वटा स्थानीय तहले ६५ स्थानमा २ हजार ९ सय ७१ क्षमता सहितको क्वारेन्टाईन तयार गरेका हुन् । जिल्ला विकास समिति चितवनका अनुसार, क्वारेन्टाईन बनाउन सवैभन्दा बढि अग्रसर माडी नगरपालिका देखिएको छ । उसले १२ स्थानमा १ हजार ६ सय १० क्षमतासहितको क्वारेन्टाईन […]

टेकु अस्पतालबाट पनि आजै तीन जना कोरोनालाई जितेर घर फर्किदै !

टेकु अस्पतालबाट पनि आजै तीन जना कोरोनालाई जितेर घर फर्किदै !

काठमाडौं । टेकु अस्पतालले कोरोना संक्रमणमुक्त भएका तीन जनालाई डिस्चार्जको तयारी गरेको छ। उनीहरुलाई विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएका र अहिले संक्रमणमुक्त भएकाले डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ। त्यस्तै नेपालमा पहिलो पटक कोरोना संक्रमित नर्स आज कपिलवस्तु अस्पतालबाट पूर्ण रुपमा ठिक भएर डिस्चार्ज भएकी छन । कपिलवस्तु अस्पतालमा कार्यरत कोरोना […]

आलमको घरमा तोडफोड गरी प्रहरीले आतंक मच्चायो: कांग्रेस

आलमको घरमा तोडफोड गरी प्रहरीले आतंक मच्चायो: कांग्रेस

नेपाली कांग्रेसले आफ्ना पार्टीका जेलमा रहेका सांसद अफताब आलमको रौतहटस्थित घरमा प्रहरीले तोडफोड गरी आतंक मच्चाएको आरोप लगाएको छ। गत बिहीबार मध्यरातमा प्रहरीले आलमको घरमा खानतलासी गरेको थियो। आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले सांसद आलमको घरमा प्रहरीले तोडफोड गरेकोमा निन्दा गरेको हो। ‘जेलमा रहेका कांग्रेसका सांसद अफताब आलमको घर रौतहटमा नेपाल प्रहरीले मध्यरातिको समयमा घर […]

आफ्नै कोठामा लगेर २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

आफ्नै कोठामा लगेर २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

भक्तपुर – कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । गिरीले यही ८ गते बेलुका युवतीलाई ललाइफकाई […]

बाटो विषयमा विवाद हुँदा एकको हत्या, पाँच घाइते

बाटो विषयमा विवाद हुँदा एकको हत्या, पाँच घाइते

राजविराज : बाटोमा घर बनाएको विषयमा भएको विवादले उग्र रुप लिएपछि छिमेकीको प्रहारबाट सप्तरीको डाकनेश्वरी नगरपालिका-९ सखुवाका एकजनाको हत्या भएको छ । आवतजावतमा कठिनाई हुने गरी सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै रोक्न गएका सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको काठको चौखट प्रहारबाट मृत्यु भएको नगरपालिका प्रमुख शिवनारायण साहले जानकारी दिए । छिमेकी ४० वर्षीया निलमदेवी […]

भारतले लगायो नेपाली चियामा प्रतिबन्ध

भारतले लगायो नेपाली चियामा प्रतिबन्ध

काठमाडौं : दुई पक्षीय सम्झौता विपरित भारतले नेपाली चियामा प्रतिबन्ध लगाएको छ। लकडाउनको समयमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात–निर्यातमा कुनै रोकावट हुने समझदारी भए पनि भारतले नेपालमा उत्पादिन चियामा रोक लगाएको हो। यस सम्बन्धमा पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्रमन्त्रालयलाई पत्र काटेको छ । ‘नेपालबाट विगतदेखि भारततर्फ निकासी हुँदै आएको नेपालमा उत्पादिन […]