प्रम ओलीको सम्बोधनमा डा. भट्टराईको टिप्पणीः देश अब पशुपतिनाथकै भरपर्ने हो?

प्रम ओलीको सम्बोधनमा डा. भट्टराईको टिप्पणीः देश अब पशुपतिनाथकै भरपर्ने हो?

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रका नाममा गरेको सम्बोधनमा अहिलेको संकटलाई सम्बोधन गर्ने मूर्त कदम उल्लेख नभएको भन्दै आलोचना भएको छ। मुलुकमा कोरोना भाइरस तीव्र रुपमा फैलिरहेका बेला प्रम ओलीले सरकारी टेलिभिजन ‘नेपाल टेलिभिजन’ बाट व्यक्त गरेको धारणमा नीति तथा कार्यक्रममा भएका विषय, सरकारले अब चाल्न सक्ने कदम र वर्तमान अवस्थाको समीक्षा भएपनि तत्काल […]

एसईईका विद्यार्थीको शैक्षिक वर्ष खेर जान दिँदैनौं : प्रधानमन्त्री ओली

एसईईका विद्यार्थीको शैक्षिक वर्ष खेर जान दिँदैनौं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल एसईई परीक्षा सञ्‍चालन गर्न नसकिने बताएका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएकाले एसईई परीक्षा तत्काल सञ्‍चालन गर्न नसकिने बताएका हुन्। ‘महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नु परेको थियो। यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी […]

सामाजिक सुरक्षा भत्ता कटौती गरिँदैन : प्रधानमन्त्री ओली

सामाजिक सुरक्षा भत्ता कटौती गरिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता कसैको पनि नरोकिने स्पष्ट पारेका छन्। देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले अपाङ्ग भएका र एकल महिला र अन्यको सामाजिक सुरक्षा भत्ता नरोकिने स्पष्ट पारेका हुन्। पछिल्ला केही दिनयता सामाजिक सुरक्षा भत्ता कटौतीको निर्णय फिर्ता लिनका लागि चौतर्फी दबाब आइरहेको थियो। संसदका समिति र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले […]

कृषिमन्त्री भुसालले थाले अभियान : अब किसानको आफ्नै राष्ट्रिय बजार

कृषिमन्त्री भुसालले थाले अभियान : अब किसानको आफ्नै राष्ट्रिय बजार

देशभर किसानको आफ्नै राष्ट्रिय बजार निर्माण गरिने भएको छ । सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीहरूसँग कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले आइतबार भर्चुअल बैठक गरी आगामी आर्थिक वर्षबाटै किसानको राष्ट्रिय बजार निर्माणको काम सुरु गर्ने सहमति गरेका हुन् । सहमतिअनुसार सात सय ५३ वटै स्थानीय तहमा कृषि सेल निर्माण सुरु गरिने भएको […]

प्रधानमन्त्री ओलीको सम्बोधन : निरोगी नेपाल निर्माणका लागि पाँच कार्य गर्न आग्रह (पूर्णपाठ)

प्रधानमन्त्री ओलीको सम्बोधन : निरोगी नेपाल निर्माणका लागि पाँच कार्य गर्न आग्रह (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन् । ‘भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन । विज्ञहरु भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु हो’ […]

५ बजे मन्त्रिपरिषद् बैठक, लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

५ बजे मन्त्रिपरिषद् बैठक, लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सोमबार अपरान्ह ५:३० बजे प्रधानम्नत्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आजै अपरान्ह ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन्। नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीको सम्बोधन प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाइएको थापाले बताए।

क्वारेन्टाइनमा २ जना तर मेरो सुरक्षामा ७ जना, त्यसैले सुरक्षाकर्मी फिर्ता गरिदिएँ – मुख्यमन्त्री शाही

क्वारेन्टाइनमा २ जना तर मेरो सुरक्षामा ७ जना, त्यसैले सुरक्षाकर्मी फिर्ता गरिदिएँ – मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा सुरक्षाकर्मी फिर्ता, क्वारेन्टाइनको सुरक्षामा सहयोग पुग्ने अपेक्षा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मी फिर्ता गरेका छन् । शनिवार मुख्यमन्त्री शाहीले उनको सुरक्षामा खटिएका स्कटिङ गर्ने गाडीसहित सुरक्षामा खटिएका ८ जना प्रहरीहरु फिर्ता पठाएको उनले लोकान्तरलाई जानकारी दिए । कोरोना महामारी रोकथामका लागि सहयोग होस् भनेर सुरक्षामा खटिएका प्रहरी फिर्ता […]

तत्कालै २५ हजारलाई स्वदेश फर्काउने तयारीमा छौँ : परराष्ट्र मन्त्री ज्ञवाली

तत्कालै २५ हजारलाई स्वदेश फर्काउने तयारीमा छौँ : परराष्ट्र मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सरकारले तत्कालका लागि २५ हजार नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको बताएका छन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले सरकारले प्राथमिकताको आधारमा पहिलो चरणमा २५ हजार नेपालीलाई फर्काउन लागेको जानकारी दिए। ‘अहिले सबै आउन चाहेकालाई फर्काउन संभव छैन। हामीले नेपालीहरु भएका देशका सरकारसँग विभिन्न तरिकाले कुराकानी […]

विनोद चौधरी नेतृत्वको समितिको प्रतिवेदन: विपन्नलाई ३ महिनासम्म मासिक ५ हजार देउ

विनोद चौधरी नेतृत्वको समितिको प्रतिवेदन: विपन्नलाई ३ महिनासम्म मासिक ५ हजार देउ

नेपाली कांग्रेसले लगानी, पूर्वाधार र रोजगारका बारेमा अध्ययन गर्न गठन गरेको विनोद चौधरी नेतृत्वको समितिले प्रतिवेदन तयार परेको छ। समितिले कांग्रेसका सम्माननीय सभापति शेरबहादुर देउवा र अर्थतन्त्र केन्द्रित विशेष समितिका संयोजक डा. रामशरण महतसलाई बुझाएको छ। कोरोना भाइरस(कोभिड १९) का कारण लगानी, पूर्वाधार र रोजगार क्षेत्रमा परेका एवं पर्न सक्ने असर र असरलाई न्यून गर्दै […]

प्रधानमन्‍त्री ओलीले बिरालोको घाँटीमा घन्टी झुन्ड्याए : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

प्रधानमन्‍त्री ओलीले बिरालोको घाँटीमा घन्टी झुन्ड्याए : मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ

पोखरा : प्रदेशलाई कम अधिकार दिएको भन्दै प्रधानमन्त्री केपी ओलीको निसंकोच आलोचना गर्दै आएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सीमा रक्षाका सन्दर्भमा भने ओलीको प्रशंसा गरेका छन्। सत्तारुढ नेकपाको स्थायी समिति सदस्य र प्रदेश इन्चार्जसमेत रहेका उनले आफ्नो पार्टीका अध्यक्ष प्रधानमन्त्री ओलीलाई राष्ट्रको सपूतको संज्ञा दिए। प्रदेश सभाको बर्खे अधिवेशनको सुरु दिन आइतबार मन्तव्यका […]