२२३ वर्ष अघि यी देवीको आराधना गर्दा काठमाडौंमा महामारीको अन्त्य भएको थियो

२२३ वर्ष अघि यी देवीको आराधना गर्दा काठमाडौंमा महामारीको अन्त्य भएको थियो

अहिले संसार नै को*रोना भाइरसले त्रसित बनेको छ । संसारमा नै यो महामारीको रुपमा फैलिएको छ । तर को*रोन मात्र यस्तो महामारी होइन जसले नेपाल लगायत संसारलाई त्रसित बनायो । को*रोना भाइरस महामारी बेला हामी तपाईंहरूलाई आजभन्दा २२३ वर्षअघि काठमाडौंमा उपत्यकामा फैलिएको यस्तो महामारी कथा सुनाउँदैछौ । जसको ठूलो मूल्य चुकाउनुपरेको थियो यहाँका आदिबाशी नेवारहरूले […]

दलित हुनुको पीडा : बेहुला र बेहुली बन्न हिँडेका दुबैको गयो ज्यान

दलित हुनुको पीडा : बेहुला र बेहुली बन्न हिँडेका दुबैको गयो ज्यान

प्रेम सुनार , बुटवल । प्रदेश ५ र आसपासका जिल्लामा दुई दिन यता यहाँका दलित समुदायका एक युवा र एक किशोरीले च’रम जातीय वि’भेदको ज्या’दती खेप्दै अ’कालमा ज्यान गु’माउनु परेको छ । प्रदेश ५ को रुपन्देही र कर्णाली प्रदेशको रुकुम पश्चिममा द’लित स’मुदायका एक युवा र एक किशोरीले अ’न्तरजातीय प्रेम सम्बन्धका कारण जा’तीय वि’भेदको ज्या’दतीको […]

म राष्ट्रियताको लागि मर्न तयार छु, हाम्रो जमिन फिर्ता ल्याउनुपर्छ : वर्षा राउत

म राष्ट्रियताको लागि मर्न तयार छु, हाम्रो जमिन फिर्ता ल्याउनुपर्छ : वर्षा राउत

काठमाडौं, ११ जेठ । चर्चित नायिका वर्षा राउतले राष्ट्रियताको विषयलाई लिएर आफूमाथि प्रश्न नगर्न आग्रह गरेकी छिन् । एक अन्तर्वार्तामा बोल्दै उनले राष्ट्रियताको लागि मर्न तयार भएकोले सामाजिक सञ्जालमा अनावश्यक अ’फवाह न’फैलाउन आग्रह समेत गरेकी छिन् । नेपाल-भारत सिमा विवादको सम्बन्धमा नायिका राउतले हिजो (शनिबार) सामाजिक सञ्जाल फेसबुकमार्फत बोलेको विषयलाई लिएर उनी वि’वादमा मुछिएकी थिईन् […]

विवाहका लागि प्रेमिका लिन गएका नवराजले ज्यान गुमाउनु पर्यो, पाँच जना पक्राउ

विवाहका लागि प्रेमिका लिन गएका नवराजले ज्यान गुमाउनु पर्यो, पाँच जना पक्राउ

जाजरकोट : अन्तरजातीय प्रेम स’म्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको ह,त्या भएपछि पश्चिम रुकुम चौर जहारी नगरपालिकाका वडाध्यक्ष सहित पाँच जनालाई प्रहरीले प,क्राउ गरेको छ । विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज विकको ह,त्या भएपछि चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्वरबहादुर मल्ल, […]

फक्रिए पूर्वमन्त्री विष्टका सपना

फक्रिए पूर्वमन्त्री विष्टका सपना

१० जेठ, दाङ । लोकेन्द्र विष्ट नाम नसुन्ने कमै होलान् । दश वर्षे जनयुद्धकालमा लडाइँको नेतृत्व गरे । शान्ति प्रक्रियामा आएपछि मन्त्री बने । सक्रिय राजनीति त्यागेर व्यवसायिक कृषि कर्ममा लागे । सुरुमा काभ्रेमा कालो धान खेती गरे । धान खेतीलाई विश्राम दिएर दाङमा ड्रागन फ्रुट (सिम्थी) खेती सुरु गरे । बन्जर जमिनमा ड्रागन फ्रुट(सिम्थी)का […]

कोरोनाबाट मृत्यु भएकी सुत्केरीको सम्पर्कमा आएका कसैमा पनि भेटिएन संक्रमण

कोरोनाबाट मृत्यु भएकी सुत्केरीको सम्पर्कमा आएका कसैमा पनि भेटिएन संक्रमण

काठमाडौं- कोरोना भाइरसका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरी महिला बाहेक अन्य सबैको रिर्पोट नेगेटिभ आएको छ।प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल शरदले मृतक सुत्केरी बाहेक अन्यमा कोरोना संक्रमण नभएको पाइएको बताए। बाह्रबिसे नगरपालिका- ९ राम्चेकी सुत्केरी महिलाको निधनपछि उनका परिवार, गाउँ र माइती पक्षका मानिसहरूको कोरोना परीक्षण गरिएको थियो। सुत्केरीका परिवार तथा नजिकका व्यक्ति […]

नौ दिनपछि पशुपतिस्थित विद्युतीय शवदाह गृह सञ्चालनमा

नौ दिनपछि पशुपतिस्थित विद्युतीय शवदाह गृह सञ्चालनमा

कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाह संस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति सो शवदाह गृहमा दाह संस्कार गरिएको थियो। विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको थियो। यन्त्र चलाउने सबै प्राविधिक […]

स्वयम्भूका असई मृत भेटिए

स्वयम्भूका असई मृत भेटिए

११ वैशाख, काठमाडौं । प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की मृत फेला परेका छन् । आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार असई कार्कीको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको उनले […]

नेपाली सेनाद्वारा टिङ्कर र लिपुलेक पुग्ने सडक निर्माण सुरु

नेपाली सेनाद्वारा टिङ्कर र लिपुलेक पुग्ने सडक निर्माण सुरु

काठमाडौं – दार्चुला जिल्लाको व्यास गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनाले सडक निर्माण सुरु गरेको छ । यो सडक निर्माणपछि टिङ्कर र लिपुलेक पुग्न भारतीय भूमिको प्रयोग गर्नुपर्ने अहिलेसम्मको अवस्थाको अन्त्य हुनेछ ।असारसम्ममा उक्त क्षेत्रमा गोरेटो बाटो निर्माण भइसक्ने नेपाली सेनाले जनाएको छ । सेनाको प्राविधिक टोली घाँटीबगर क्षेत्रको थी भन्ने स्थानमा तैनाथ भइसकेको र अब […]

सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर वृद्धकाे मृत्यु

सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर वृद्धकाे मृत्यु

धादिङ, ०८ जेठ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना-४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए । बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले […]