बीस बर्ष मूनीको उत्कृष्ट खेलाडीको सूचीमा सन्दिप र कुशल

बीस बर्ष मूनीको उत्कृष्ट खेलाडीको सूचीमा सन्दिप र कुशल

काठमाडौं । युएईको द नेशनल समाचारपत्रले २० बर्ष भन्दा कम उमेरका विश्वका उत्कृष्ट २० क्रिकेट खेलाडीहरुको सुची सार्वजनिक गरेको छ । द नेशनलले सार्वजनिक गरेको सुचीमा नेपालको तर्फबाट लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर कुशल मल्ल परेका छन । यो सुचीमा टेस्ट राष्ट्रका खेलाडीहरुको बाहुल्यता रहेपनी एसोसिएट क्रिकेटबाट नेपालका २, युएई र स्कटल्यान्डका १–१ जना […]

नेपालमा पनि क्लोज डोर फुटबलको चर्चा, तर सम्भावना न्यून

नेपालमा पनि क्लोज डोर फुटबलको चर्चा, तर सम्भावना न्यून

१२ जेठ, काठमाडौं । एक साताअघि जर्मनीमा फुटबल फर्कियो । तर, सामान्य अवस्थामा होइन । कोरोनाको सन्त्रासका बीच उच्च सतर्कतासाथ बिना दर्शक ‘क्लोज डोर’ मा फुटबल खेलाइएको थियो । विश्वभर खेलकुद गतिविधि ठप्प रहेका बेला जर्मनीमा खेलाइएको उक्त फुटबलले निकै चर्चा पायो । नेपाली खेलाडीहरुका पनि कान ठाडा भए । यस्तै प्रकारले नेपालमा पनि फुटबल […]

लिभरपुल र एट्लेटिकोबीचको खेलपछि फैलिएको कोरोनाका कारण ४१ को मृत्यु : रिपोर्ट

लिभरपुल र एट्लेटिकोबीचको खेलपछि फैलिएको कोरोनाका कारण ४१ को मृत्यु : रिपोर्ट

लिभरपुल र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको खेलका दौरान समर्थकहरूलिभरपुल र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको खेलका दौरान समर्थकहरू युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब लिभरपुल र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडको खेलका दौरान कोरोना भाइरस फैलिएको एक रिपोर्टले देखाएको छ। जसका कारण लिभरपुल सिटीमा ४१ जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख छ। गत मार्च ११ मा लिभरपुलको मैदानमा स्पेनिस […]

प्रिमियर लिगमा थप दुई जनालाई कोरोना संक्रमण

प्रिमियर लिगमा थप दुई जनालाई कोरोना संक्रमण

११ जेठ, काठमाडौं । इंगलिस प्रिमियर लिग खेल्ने थप एक दुई जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जसमा दुई फरक क्लबका एक एक जना रहेको बीबीसीले जनाएको छ । मंगलबार, बिहीबार र शुक्रबार गरिएको परीक्षणमा क्लब स्टाफ र खेलाडी गरी कूल ९९८ जनाको परीक्षण गरिएको थियो । जसमा २ जनालाई कोरोना पोजिटिभ देखिएको हो […]

ओसाका बनिन् विश्वकै बढी कमाउने महिला खेलाडी

ओसाका बनिन् विश्वकै बढी कमाउने महिला खेलाडी

  जापानिज टेनिस स्टार नाओमी ओसाका विश्वकै बढी कमाउने महिला खेलाडी बनेकी छिन्। उनी अमेरिकाकी प्रतिद्वन्द्वी सेरेना विलियन्सलाई पछि पार्दै सर्वाधिक कमाउने महिला खेलाडी सूचीको शीर्ष स्थानमा पुगेकी हुन्। फोब्स म्यागेजिनका अनुसार २२ वर्षीया ओसाकाले पछिल्लो १२ महिनामा ३०.७ मिलियन पाउन्ड (४ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ) पुरस्कार रकम तथा प्रयोजनमार्फत कमाएकी छिन्। यो […]

क्लोज डोरमा बर्लिन डर्बीको प्रतीक्षा

क्लोज डोरमा बर्लिन डर्बीको प्रतीक्षा

९ जेठ काठमाडौं । जर्मन बुन्डेसलिगाको २७औं चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछ। यस चरणको पहिलो खेलमै हेर्थ र युनियन बर्लिन भिड्दैछन् । खासै चर्चित क्लब नभउ पनि जर्मनीमा भने यी दुईको खेल बर्लिन डर्बीको रुपमा परिचित छ । वायर्न म्युनिख बोरुसिया डर्टमण्ड लेभरकुजन मोन्चेनग्डबाक जस्ता क्लबहरु राजधानीभन्दा बाहिरका सहरका हुन् । हेर्था र युनियन भने […]

कोरानाभाइरसका बाबजुद जर्मनीमा फुटबल सुरु, शनिबार ६ खेल हुँदै

कोरानाभाइरसका बाबजुद जर्मनीमा फुटबल सुरु, शनिबार ६ खेल हुँदै

कोरोना भाइरसको महामारीका बाजबुद जर्मनीमा लिग फुटबल बुन्डेसलिगा सुरु भएको छ । यद्यपी, खेलका दौरान कोही दर्शक रंगशालाभित्र छिर्न भने पाउने छैनन् । कोरोना भाइरस महामारीको समय सञ्चालन हुने यो पहिलो ठूलो युरोपेली लिग हो । शनिबार ६ खेल हुनेछन् । जसमा बोरुसिया डर्टमुन्ड र साल्के तथा लिग लिडर बार्यन म्युनिख र युनियन बर्लिनको भिडन्त […]

रवि लामिछानेको आज एनिभर्सरी, पत्नी निकिताको यसरी गरे प्रशंसा

रवि लामिछानेको आज एनिभर्सरी, पत्नी निकिताको यसरी गरे प्रशंसा

काठमाडौं। चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलको आज विवाह भएको १ बर्ष पुगेको छ । चर्चित सञ्चारकर्मी रवि लामिछानेले आजकै दिन निकिता पौडेलसँग विवाह बन्धनमा बाधिँएका थिए ।आज आफ्नो विवाह भएको एक बर्ष पुरा भएको बारे सञ्चारकर्मी रवि लामिछाने नै सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर शेयर गर्दै स्टाटस […]

अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा नेपालका कमल स्वर्ण जित्न सफल

अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा नेपालका कमल स्वर्ण जित्न सफल

काठमाण्डौ – नेपालका खेलाडी कमल श्रेष्ठले विश्व अनलाइन तेक्वान्दो च्याम्पियनशिपमा स्वर्ण जित्न सफल भएका छन् । फ्रान्समा जारी विश्व अनलाइन तेक्वान्दोमा ३० वर्ष मुनिको विधामा कमलले स्वर्ण जित्दा दोस्रो र तेस्रो स्थान पनि नेपाली खेलाडी नै बनेका छन् । सागका स्वर्ण पदक विजेता कमलले सात दशमलव ६७ अंक ल्याएर पहिलो भए । त्यस्तै जितबहादुर बोटे […]

क्रिस्टियानो रोनाल्डो दुई साताका लागि क्वारेन्टाइनमा

क्रिस्टियानो रोनाल्डो दुई साताका लागि क्वारेन्टाइनमा

एजेन्सी, २५ बैशाख । पोर्चुगलका राष्ट्रिय टिमका सदस्य तथा चर्चित फुटबल क्लव युभेन्टसका स्टाइगर क्रिस्टियानो रोनाल्डो दुई साताका लागि क्वारेन्टाइनमा बसेका छन् । इटालीयन फुटबल क्लब युभेन्टसका सबै खेलाडी मंगलबार प्रशिक्षणका लागि आफ्नै स्पोर्टस पुगेका छन् । यही क्रममा इटाली पुगेका क्रिस्टियानो रोनाल्डो भने दुई सातकालागि क्वारेन्टाइनमा बसेका हुन् । प्रशिक्षणमा आउने सबै खेलाडीको यसअघि […]