साउदी सरकारले बनाइदियो श्रीमतीको निगरानी गर्ने एप

साउदी सरकारले बनाइदियो श्रीमतीको निगरानी गर्ने एप

एजेन्सी – श्रीमती के गर्दैछिन् र कहाँ छिन् भन्ने निगरानी गर्न मिल्ने गरी साउदी सरकारले एप्सको विकास गरेको छ । गुगल र एप्पलको प्ले स्टोरमा रहेको अब्सर एपबाट श्रीमतीको निगरानी गर्न मिल्ने साउदी सरकारले जनाएको छ । यो एप प्रयोग गर्दा महिलाले एयरपोर्टमा आफ्नो पासपोर्ट प्रयोग गरेमा यसको जानकारी उनीहरुको पतिलाई जान्छ । पुरुषले चाहे […]

फेसबुक संस्थापक जुकरबर्गले दुई महिनामै कमाए ३० अर्ब डलर

फेसबुक संस्थापक जुकरबर्गले दुई महिनामै कमाए ३० अर्ब डलर

कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमा फैलिँदा गत मार्च मध्यदेखि विश्वको अर्थतन्त्र नराम्रोसँग प्रभावित भइरहेको छ । अर्थतन्त्रका सबैजसो क्षेत्र तथा उद्योगहरूमा गम्भीर नकारात्मक असर परिरहेको छ । तर यो महामारी कतिपय अर्बपतिहरूका लागि भने निकै फापेको छ । महामारीका बेला अभूतपूर्व रूपमा अर्बौं कमाउनेमा फेसबुक संस्थापक मार्क जुकरबर्ग पनि परेका छन् । समाचार अनुसार, फेसबुक […]

५९ वर्ष पछि जुर्यो दुर्लभ संयोग, राशिचक्रमा उथलपुथल !

५९ वर्ष पछि जुर्यो दुर्लभ संयोग, राशिचक्रमा उथलपुथल !

शुक्रबार शनि जयन्तिका दिन दुर्लभ संयोग जुरेको छ। सूर्य, बुध, शुक्र र चंद्रमा गरी चार ग्रह एकै राशि वृषमा रहेको कारण शनि जयन्तिका दिन दुर्लभ संयोग जुरेको हो। पछिल्लो पटक सन् १९६१को शनि जयन्तिका दिन यस्तो दुर्लभ संयोग जुरेको थियो। जसपश्चात यस प्रकारको दुर्लभ संयोग शुक्रबार जुरेको छ । यसरी एकै राशिमा चार ग्रह भएको […]

यी हुन् विश्वकै वृद्ध युट्युबर

यी हुन् विश्वकै वृद्ध युट्युबर

९० वर्षीया जापानी महिला हामाको मोरी विश्वकै सबैभन्दा वृद्ध उमेरकी युट्युबर हुन् । आफ्नो भिडियो गेम कलाका कारण लाखौं पारखीहरूको मन जित्न सफल भएकी हामाकोलाई गेमर ग्राण्डमा अर्थात् खेलाडी हजुरआमाको नामले पनि चिनिन्छ । युट्युब गेमर हामाकोले सञ्चालन गरेको युट्युब च्यानलमा २ लाख ५० हजार सब्सक्राइबर छन् । हामाकोले यो सफलता निमेषभरमा हात पारेकी भने […]

युट्युबरसँगको विवादले टिकटकको रेटिंग २ स्टारमा झर्‍याे

युट्युबरसँगको विवादले टिकटकको रेटिंग २ स्टारमा झर्‍याे

पछिल्लो एक साताको बीचमा टिकटकको रेटिंग ४.६ स्टारबाट २ स्टारमा झरेको छ । भिडियो सेयरिंग प्लेटफर्म युट्युब र टिकटकबीच भारतबाट विवाद सुरु भएपछि प्रयोगकर्ताले प्लेस्टोरमा टिकटकको रेटिंग नै कम गरेका हुन् । भारतका एक टिकटक स्टार अमिर सिद्दीकी र क्यारीमिनाटी भनेर चीनीने युट्युबर अजेय नगारबीचको विवादले टिकटकको रेटिंग कम भएको हो । केहिदिन अघि इन्स्टाग्राममा […]

साइबर आक्रमणबाट युरोपभरका एक दर्जन सुपरकम्प्यूटर बन्द

साइबर आक्रमणबाट युरोपभरका एक दर्जन सुपरकम्प्यूटर बन्द

साइबर आक्रमणका कारण युरोपभरका एक दर्जन सुपरकम्प्यूटर बन्द भएका छन्।यसरी आक्रमण गरिएका कम्प्यूटरलाई क्रिप्टोकरेन्सीका लागि उपयोग गर्न खोजिएको देखाएको छ। एउटा सुरक्षा हस्तक्षेप’ले मे ११ मा युनिभर्सिटी अफ इडिनवर्गको आर्चरमा रहेको एक सुपरकम्प्यूटरको पहुँचलाई बन्द गरिदिएको छ। त्यहाँका कर्मचारीहरूले राष्ट्रिय साइबर सुरक्षा केन्द्रसँग प्रणाली पुनस्थापनाका लागि काम गरिरहेको जनाएका छन्। सो केन्द्रले भर्खरै महामारी नमुना […]

विद्यार्थीका लागि एनसेलले ल्यायो डेटा प्याक, १५० रुपैयाँमा १६ जिबी

विद्यार्थीका लागि एनसेलले ल्यायो डेटा प्याक, १५० रुपैयाँमा १६ जिबी

एनसेलले अनलाइन क्लास लिने विद्यार्थी लक्षित डेटा प्याक ल्याएको छ। त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी एनसेलले यो प्याकेज ल्याएको हो।लकडाउनले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले १६ जिबी डेटा भोलुम रहेको यो प्याक वैशाख ३१बाट संञ्चालनमा ल्याएको जानकारी दिएको छ। यसमा विद्यार्थीले १५० (कर सहित १९१.५४) रुपैयाँ मा […]

फेसबूक संस्थापक मार्क जुकरबर्गले पाए हिन्दू आश्रममा शान्ति

फेसबूक संस्थापक मार्क जुकरबर्गले पाए हिन्दू आश्रममा शान्ति

लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म फेसबूकका संस्थापनक मार्क जुकरबर्गको बिहीवार जन्मदिन परेको छ । सन् १९८४ को मे १४ मा जन्मिएका मार्क अहिले एक सफल उद्यमी तथा अर्बपति हुन् । उनलाई सफल बनाउन अन्य कुराको अतिरिक्त दुईवटा घटनाको ठूलो योगदान छ । पहिलो भनेको उनका पिताले दिएको पुस्तक हो भने दोस्रो चाहिँ हिन्दू आश्रममा गरेको सत्संग […]

महावीर पुनले स्वास्थ्यकर्मीलाई पीपीईसँगै अब ‘फेस भाइजर’ पनि निःशुल्क दिने

महावीर पुनले  स्वास्थ्यकर्मीलाई पीपीईसँगै अब ‘फेस भाइजर’ पनि निःशुल्क दिने

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सक्रियता जनाउँदै आएका छन् ।उनले कोरोना रोकथामका लागि आफै उत्पादन गरेको पीपीई प्रदान गर्दै आएकोमा अब उनले साथमा ‘फेस भाइजर’ पनि दिने बताएका छन् । पुनले फेसबुकमार्फत जानकारी गराउँदै डाक्टर र नर्सहरुको सुरक्षाका लागि पीपीइ गाउनसँगै फेस भाइजर समेत निःशुल्क […]

३० गते पृथ्वीको नजिकै आउँदै छ नयाँ पुच्छ्रेतारा

३० गते पृथ्वीको नजिकै आउँदै छ नयाँ पुच्छ्रेतारा

यो साता (२०७७ वैशाख अन्तिम साता) नेपालबाट एउटा धूमकेतु (पुच्छ्रेतारा) देखिइरहेको खगोलविद्ले जनाएका छन्।खगोलविद्ले यो धूमकेतुको नाम २०२० स्वान पुच्छ्रेतारा राखेका छन्। यो धूमकेतु नाङ्गो आँखाले पनि देख्न सकिने वाल्मिकी विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक एवं वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए। नेपालबाट बिहानको समयमा उत्तरपूर्वी आकाशमा मीन राशिमा पुच्छ्रेतारा देखिने छ। यो पुच्छ्रेतारा वैशाख ३० […]