कोरोना महामारीबीच भारतबाट आफ्ना नागरिक फिर्ता लाँदै चीन

कोरोना महामारीबीच भारतबाट आफ्ना नागरिक फिर्ता लाँदै चीन

नयाँ दिल्ली । चीनले भारतबाट आफ्ना नागरिक फिर्ता लाने भएको छ। सोमबार नयाँ दिल्ली स्थित चिनियाँ राजदूतावासले जारी गरेको सुचनामा भारतमा रहेका आफ्ना नागरिकलाई चीनले फिर्ता लैजाने जानकारी दिएको छ। दूतावासले आफ्नो वेबसाइटमा राखेको सुचनामा भारतमा कोरोनाको कारण भारतमा फसेका चिनियाँ विद्यार्थी, पर्यटक तथा व्यवसायीहरुलाई विशेष विमानमार्फत चीन जाने अनुमति प्रदान गरिने जनाएको छ। तर […]

अमेरिकामा कोरोनाभाइरस महामारीबीच सातामा ४ दिन काम गर्ने तयारी

अमेरिकामा कोरोनाभाइरस महामारीबीच सातामा ४ दिन काम गर्ने तयारी

वासिङटन । अमेरिकी धेरैजसो कम्पनीहरूले काम गर्न पाउने यस पहिलेको साप्ताहिक कार्यक्रमलाई हप्तामा चार दिन काम गर्न पाउने गरी तयारी गरेको बताइएको छ । कोभिड–१९ को महामारीसँगै सर्बप्रथम न्युजील्याण्डकी प्रधानमन्त्री जासिन्दा अर्डनले अघि सारेको विचारलाई कार्यान्वयन गरेपछि कर्मचारीको उत्पादकत्वका साथै जीवनको गुणस्तरमा वृद्धि हुने अमेरिकालगायत अन्य केही देशहरूमा रहेका व्यवसायिक फर्म तथा कम्पनीले सोच बनाएको […]

रुसमा एकै दिनमा नौ हजार सङ्क्रमित, ९२ को मृत्यु

रुसमा एकै दिनमा नौ हजार सङ्क्रमित, ९२ को मृत्यु

मस्को । रुसमा कोरोनाभाइरसका कारण सोमबार एकैदिनमा नौ हजार व्यक्ति सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितको सङख्या तीन लाख ५० हजारभन्दा बढी भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी कोरोनाभाइरसका कारण रुसमा अहिलेसम्म तीन हजार ६३३ जनाको मृत्यु भएको छ । तीमध्ये ९२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका […]

बल्झिँदै सीमा विवाद : बंकर बनाउँदै चीन, आक्रामक गस्ती गर्दै भारत

बल्झिँदै सीमा विवाद : बंकर बनाउँदै चीन, आक्रामक गस्ती गर्दै भारत

काठमाडौं : कोरोनाभाइरसको महामारीले विश्व आक्रान्त भइरहेका बेला एसियाली शक्तिराष्ट्र चीन र भारत सीमा विवादमा केन्द्रित छन् । चीनले पछिल्लो साता लद्दाखसँगै प्याङ्गोङ सो लेक र गल्वान उपत्याकामा थप सेना तैनाथ गरेको छ । गल्वान क्षेत्रमा पछिल्लो दुई सातामा १ सय भन्दा धेरै पाल टाँगेर चिनियाँ सेनाले बंकर निर्माण गर्न शक्तिशाली सैन्य उपकरण ओसारपोसार गरिरहेको […]

भारतीय सेनाको गस्ती टोलीलाई नै चिनियाँ सेनाले नियन्त्रणमा लिएको खुलासा

भारतीय सेनाको गस्ती टोलीलाई नै चिनियाँ सेनाले नियन्त्रणमा लिएको खुलासा

काठमाडौं । सबैजसो छिमेकी मुलुकसँग सीमा विवादमा अल्झिएको भारतले पछिल्लो समय चीनबाट कडा चुनौती सामना गर्नु परिरहेको छ । भारत–चीन सीमा क्षेत्रमा केही दिन यता तनाव बढ्दै गएको हो । समाचार एजेन्सीहरूका अनुसार सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको छ । गत बुधबार लद्दाख […]

इण्डोेनेसियाबाट भारतले गर्यो एक नेपाली विद्यार्थीको उद्धार

इण्डोेनेसियाबाट भारतले गर्यो एक नेपाली विद्यार्थीको उद्धार

काठमाडौं : भारतले इण्डोनेसियाबाट एक नेपाली विद्यार्थीको उद्धार गरेको छ। इण्डोनेसिया स्थित भारतीय दूतावासको पहलमा उनलाई उद्धार गरिएकाे जनाइएको छ। चितवन रत्ननगरकी सेविका ढकाललाई इण्डोनेसियाबाट उद्धार गरेको हो। हरियाणाको एक विश्वविद्यालयमा बिबिए गर्दै गरेकी उनी आफ्नो डिर्पाटमेण्टको प्रतिनिधित्व गर्दै इण्डोनेसियाको एक विश्वविद्यालयमा एक्सचेञ्ज प्रोग्रामको लागि पुगेकी थिईन्। इण्डोनेसियाको पुगेको केही समयपछि लकडाउनका कारण उनी उतै […]

भारतमा आन्तरिक उडान खुला

भारतमा आन्तरिक उडान खुला

काठमाडौं- भारतमा आजबाट आन्तरिक उडान खुला भएको छ। भारतका नागरिक उड्डयन मन्त्री हरदीप पुरीले गत मे २० मै एक ट्विट गर्दै मे २५ बाट भारतमा आन्तरिक उडान खुला गर्ने तयारी रहेको जानकारी गराएका थिए। उनले सबै विमानस्थल र वायु सेवा प्र’दायकलाई तयारीमा बस्न जानकारी दिइसकेको पनि उल्लेख गरेका थिए।कोरोना संक्रमण फैलिँदै गएपछि भारतमा करिब दुई […]

भारत-चीन सीमा विवाद : सेनाप्रमुख नै पुगे सीमाक्षेत्र, ३ ठाउँमा चीनको कब्जा

भारत-चीन सीमा विवाद : सेनाप्रमुख नै पुगे सीमाक्षेत्र, ३ ठाउँमा चीनको कब्जा

नयाँदिल्ली : कोरोनाभाइरस महामारीका बावजुद भारत र चीनको सीमाक्षेत्र लद्दाखस्थित दुई देशका सेनाबीच तनाब बढिरहेको छ ।भारतीय मिडियाले उक्त सिमानामा चिनियाँ सेनाको घुसपैठ भएको बताउँदैआएका छन् । खासगरी गलवान नदी क्षेत्रमा पर्ने सीमाका तीन स्थानमा चिनियाँ सेना सक्रिय देखिएको बताइएको छ । भारतीय सेना प्रमुख एमएम नाराभान यही शुक्रबार पूर्वी लद्दाखस्थित सिमानाको अवस्था बुझ्न भन्दै […]

भारतीय सेनाको टोली चिनियाँ सेनाको नियन्त्रणमा

भारतीय सेनाको टोली चिनियाँ सेनाको नियन्त्रणमा

एजेन्सी, ११ जेठ । भारत-चीन सीमा क्षेत्रमा गस्ती गरिहेको भारतीय सेनालाई चिनियाँ सेनाले नियन्तण लिएको खुलासा भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घु’सपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको हो । इण्डिय टुडेको अनुसार गत बुधबार ल’द्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा […]

कालापानी क्षेत्रमामा दैनिक यति धेरै पटक हवाई गस्ती गर्दै भारत

कालापानी क्षेत्रमामा दैनिक यति धेरै पटक हवाई गस्ती गर्दै भारत

दार्चुला, जेठ । नेपालले व्यास क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी राखेपछि भारतले कालापानी क्षेत्रमा हवाई गस्ती बढाएको छ । पछिल्लो समय भारतले कालापानीलगायतका क्षेत्रमा दिनमा एक दर्जन पटकभन्दा बढी हवाई गस्ती गर्दै आएको छ ।भारतले यसअघि कालापानीलगायत क्षेत्रमा हेलिकप्टरबाट दिनमा एक/दुई पटक उडान गर्ने गरेको थियो । ‘व्यासमा सुरक्षाकर्मीको उपस्थिति भएपछि दिनहुँ १२/१५ पटक हेलिकप्टर आकाशमा […]